सुरेश रैनाले सबै प्रकारको क्रिकेटबाट लिए संन्यास

काठमाडौँ — भारतीय क्रिकेट खेलाडी सुरेश रैनाले किक्रेटको सबै प्रकारका खेलबाट संन्यासको घोषणा गरेका छन् । रैनाले ट्वीट गर्दै यसको जानकारी गराएका हुन् । ‘मेरो देश तथा यूपी (उत्तर प्रदेश) राज्यका प्रतिनिधित्व गर्न पाउन मेरो सौभाग्य थियो । मेरो क्षमतामाथि विश्वास गर्ने र सधैं मेरो साथ दिने बीसीसीआई, यूपी क्रिकेट एसोसिएसन, चेन्नई सुपर किङ्स, राजीव … Continue reading सुरेश रैनाले सबै प्रकारको क्रिकेटबाट लिए संन्यास